नियम ३६
निर्देशिका बनाउन सक्ने

(१) यस नियमावलीको कार्यान्वयन गर्नको लागि मन्त्रालयले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्देशिकाको पालना गर्नु, गराउनु इजाजतपत्र प्राप्त कम्पनीको कर्तव्य हुनेछ ।